How to see and pay electricity bills using “Our Barahakshetra” App?
Now users can see and pay electricity bills using #Our Barahakshetra# App.
युजरले यो फिचर युज गरेर इलेक्ट्रीसिटी मिटर मा कुन महिनामा कती युनिट उठेकोछ , अब पे गर्न कति बाकी छ साथै कुनै पेमेन्ट ओप्सन चूज गरेर पे गर्न सक्नेछ।
यसका लागी यी स्टेपहरु फलो गर्नुहोस्
- सुरुमा , “Our Barahakshetra ” एप छैन भने यहाँ क्लिक गरेर इन्स्टल गर्नुहोस्
- एप खोलिसकेपछि साइड मनुको टुल्स भित्र “युटिलिटी मिटर ” देख्नसक्नुहुन्छ, त्यो क्लिक गर्नुहोस्
- युटिलिटी मिटर क्लिक गरे पस्चात एउटा छुटै पेज खुल्छ जहाँ पहिलेनै एड गरेको मिटरको लिस्ट देख्न सकिन्छ
- नयाँ मिटर थप्नलाइ तलको बटन थिच्नुहोस्
- तलको बटन क्लिक गरे पस्चात एउटा फोर्म खुल्छ , यो फोर्ममा चाहिने जति एन्फोर्मेशनहरु जस्तै मिटरको नाम , कस्टोमेर आइडी , एस सी नम्बर इत्यादी राखी हो बटन क्लिक गर्नुहोस्
- मिटरको पेजमा जनलाई कुनै मीटरलाइ क्लिक गर्नुहोस
- कुनै मीटरमा क्लिक गरे पस्चात , मीटरको डिटेल पेज देख्न सक्नु हुन्छ जाहाँ बिलिङ्ग इन्फोर्मेशनहरु जस्तै कुन महिना कति युनिट ओठेको छ , अब कति पे गर्न बाकी छ सबै डिटेलमा हेर्न सकिन्छ
- पे गर्नलाई तलको कुनै पेमेन्ट ओप्शन क्लिक गरेर पे गर्न सकिन्छ
पुरै टुटोरियल भिडियोको लागी यहाँ क्लिक गर्नुहोस